जर्मनीले नेपाललाई उपलब्ध गरायो तीन अर्ब चार करोड अनुदान

Advertisement

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भए ।

उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको जर्मनीको राजदूतावासले जनाए ।

Advertisement

Advertisement

Advertisement