लुम्बिनी विकास बैंकको संचालकबाट डा. रुप ज्योतिको राजीनामा

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकको संचालक पदबाट डा. रुप ज्योतिको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले डा. रुप ज्योतिको राजिनामा स्वीकृत गरेपछि संचालक पदबाट हटेका हुन् ।

संचालक डा. रुप ज्योतिले व्यक्तिगत कारण जनाई संचालक समितिको बैठकबाट राजीनामा दिएका थिए ।

Advertisement

Advertisement

Advertisement