अस्ट्रेलियाको खराब सुरुवात, १० रनमा दुई विकेट गुमायो

Advertisement

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले कमजोर सुरुवात गरेको छ।

अष्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शून्य रन र डेविड वार्नरलाई नौ रनमा गुमाएको छ।

इंग्ल्याण्डले कसिलो बलिङ गरिरहेको छ। फिन्चलाई इंग्ल्याण्डका जोफ्रा आर्चरले आउट गरेका हुन् भने वार्नरलाई क्रिस बक्सले आउट गरेका छन्।

Advertisement

Advertisement

Advertisement