कुमारी बैंकका दुई नयाँ शाखा काठमाडौंमा

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले एकै दिन काठमाडौं उपत्यकामा दुई नयाँ शाखाहरु थपेका छ ।

बैंकले ललितपुरको झम्सिखेल र काठमाडौंको ठमेल स्थित (छायाँदेवी कम्प्लेक्स) मा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

Advertisement

Advertisement

Advertisement