विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने

Advertisement

काठमाडौं । विजय लघुवित्तले स्वेडा लघुवित्तलाई एक्वीजिशन (प्राप्ति) गर्ने भएको छ। लघुवित्तले प्राप्ति सम्वन्धि समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको जानकारी नेप्सेलाई दिएको छ।

कम्पनी सचिव नारायण सापकोटाका अनुसार १९ करोड ४८ लाख चुक्ता पूँजी भएको विजय लघुवित्तको स्वेडालाई प्राप्ती गरेपछि २१ करोड चुक्ता पूँजी पुग्नेछ । विजयले ३६ जिल्ला र स्वेडाले ११ जिल्लामा सेवा दिंदै आएको विजयका कम्पनी सचिव सापकोटाले जनाएका छन् ।

bijay-imj

Advertisement

Advertisement

Advertisement