एनआईसी एशियाकोे ४१औँ शाखारहित बैंकिङ सेवा सिउरेनीटारमा

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१औंं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् ।

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।

Advertisement

Advertisement

Advertisement