एनआईबीएलले गर्यो महिला बास्केटबल टोलीलाई १८ लाखको सहयोग

Advertisement

काठमाडौं । स्थानीय र राष्ट्रिय समुदायहरूको सहभागिता बढाउने विभिन्न खेलकुद गतिविधिहरू समर्थन र निरन्तर सिआरएस पहलको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकले नेपाल प्रहरी खेल परिषदका महिला बास्केटबल टोलीलाई १८ लाख रुपियाँ हस्तान्तरण गरेको छ । जसले समग्र टिमको वयवस्थापनमा सहयोग पुग्ने बिश्वास लिइएको छ ।

एनआईबीएलले सक्रिय र स्वस्थ जीवनशैलीलाई बढावा दिन विभिन्न खेल कार्यक्रमहरूको समर्थन र समुदायमा महिला र युवाहरूको सहभागिता बढाउन सहयोग गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement