गुराँस लाईफको नयाँ बोनस दर ८७ रुपियाँसम्म (सूचनासहित)

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले नयाँ बोनस दर ८७ रुपियाँ कायम गरेको हो ।

कम्पनीले यो बोनस दर सर्वाधिक भएको दाबी गरेको छ । कम्पनीले बोनस दर मृत्यु दाबी पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी समर्पण मूल्य दाबी तथा चालु बीमा लेखमासमेत लागू हुनुका साथै बीमा समितिबाट अर्को मूल्याङ्कन प्रतिवेदन बमोजिम व्यवस्था नभएसम्मको लागि उल्लेखित बोनस दर नै कायम गरिने जनाएको छ ।

gurans-life

Advertisement

Advertisement

Advertisement