नेपालमा गैरकानुनीरुपमा बस्दै आएका पाँच जनालाई जरिवानासहित देश निकाला गर्ने निर्णय

Advertisement

काठमाडौं । सरकारले नेपाल गैरकानुनीरुपमा बस्दै आएका पाँच जना श्रीलंकनलाई जरिवानासहित देश निकाला गर्ने निर्णय गरेको छ ।

उनीहरुलाई दुई लाख ५० हजार रुपियाँ जरिवानासहित देश निकाला गर्ने निर्णय भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल वास्कोटाले जानकारी दिए ।

cabinet

Advertisement

Advertisement

Advertisement