नयाँ आर्थिक बर्षका लागि मौद्रिक नीति प्रस्तुत हुँदै

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले मौद्रिक नीति प्रस्तुत गर्न सुरु गरेका छन् । ढिलो गरी आएको माद्रिक नीति सार्वजनिक कार्यक्रममा बैंकर, उद्योगी, व्यापारी, राष्ट्र बैंकका अधिकारीहरु सहभागी रहेका छन् ।

र्याडिशन होटलमा प्रस्तुत भइरहेको नयाँ मौद्रिक नीतिमा विशेषगरी बैंकहरुको मर्जर, अटोमोवाइल र सेयर बजारका बारेमा कस्तो नीति आउँछ ? भन्नेबारेमा धेरैको चासो देखिन्छ ।

Advertisement

Advertisement

Advertisement