बैंकहरुले पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने, सबै रकम कर्जाको रुपमा लगानी गर्न पाइने

Advertisement

काठमाडौं । राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा बाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले आर्थिक बर्ष २०७६÷७७ का लागि मौद्रिक नीति जारी गर्दै २०७७ को असारसम्म २५ प्रतिशत ऋणपत्र अनिवार्यरुपमा जारी गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

यसरी संकलित सबै रकम कर्जाको रुपमा लगानी गर्न सकिने उनले बताए ।

Advertisement

Advertisement

Advertisement