गुल्मीका बाढी पीडितलाई बैरो संघको ७ लाख सहयोग

Advertisement

काठमाडौं । गुल्मी जिल्लाका बाढी पीडितहरुलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ७ लाख रुपैंयाँ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष रोहन गुरुङ नेतृत्वको टोलीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

गुरुङ नेतृत्वको टोलीले परराष्ट्र मन्त्री तथा गुल्मी जिल्लाका प्रतिनिधी प्रदिप ज्ञवालीलाई मन्त्रालयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको थियो । सो रकम मन्त्री ज्ञवाली मार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा बुझाएर पीडितलाई हस्तान्तरण गर्ने बताईएको छ ।

Advertisement

Advertisement

Advertisement