भक्तपुरबाट स्थानीयसँग रकम माग गर्ने पाँच जना पक्राउ

Advertisement

भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकबाट स्थानीयसँग रकम माग गर्ने चागुँनारायण नगरपालिका–४ पिखेल बस्ने २८ वर्षीय सुनिल कार्की लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement