उर्जामन्त्रालयको सहित वटा सरकारी वेभसाइट ह्याक

Advertisement

काठमाडौँ । उर्जा तथा जलस्रोत मन्त्रालयको सहित वटा सरकारी निकायको वेभसाइट ह्याक भएको छ । ह्याक भएका वेभसाइटहरुमा उर्जामन्त्रालयसहित सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट छन् ।

सरकारी डोमेन जीओभी डट एनपीमा दर्ता भएका यी वेभसाइटहरु ह्याक भई फेमिली अट्याक साइबर नामक फेसबुक पेज खुल्दछ । ह्याकरहरुले सुचना चोरी गर्न तथा दुःख दिन यसरी महत्वपूर्ण वेभसाइटहरु ह्याक गर्ने गर्दछन् ।

Advertisement

Advertisement

Advertisement