लक्ष्मी भ्यालु फण्ड–१ ले १५ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५र०७६ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

लक्ष्मी बैंकको प्रबद्र्धनमा लक्ष्मी क्यापिटल अन्तर्गत गरिएको सञ्चालक समितिको लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित बुधबार बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–१ले कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Advertisement

Advertisement

Advertisement