दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा नायक सुब्बा घुस रकम सहित पक्राउ

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिब्येश्वरी जग्गा अधिकरण आयोजना भक्तपुरमा कार्यरत नायव सुब्बा देउमान कडरिया घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले नायव सुब्बा देउमान कडरियाले जग्गाको लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस वापतको रकम लिइसकेको अवस्थामा का म पा (३२ पेप्सीकोला स्थित दाजुभाई सेकुवाघरबाट रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

 

Advertisement

Advertisement

Advertisement