सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश

Advertisement

काठमाडौं । काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ लाई राष्ट्रियसभामा पेश गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन २९ गते एक बजे बस्नेछ ।

Advertisement

Advertisement

Advertisement