मेगा बैंकबाट नेपाल प्रहरीलाई डायरी सहयोग

Advertisement

काठमाडौं । मेगा बैंक नेपालले नेपाल प्रहरीलाई पाँच हजार थान डायरी सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत उक्त सहयोग प्रदान गरेको हो ।

मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई पाँच हजार थान पकेट डायरी हस्तान्तरण गरेका छन् । शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

मेगा बैंकबाट सहयोग पाउँदा खुसी व्यक्त गर्दै डिएसपी घिमिरेले बैंकलाई धन्यवाद दिए ।

Advertisement

Advertisement

Advertisement