नारायण थापाको ‘दिलमा आगो’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Advertisement

काठमाडौँ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेका नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ ।

गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ । भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

https://www.youtube.com/watch?time_continue=1&v=GzNaTF8ydzY

Advertisement

Advertisement

Advertisement