ग्लोबल आइएमईको क्रेडिट कार्ड लिन अनलाइनबाटै आवेदन दिन सकिने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखेर क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।

ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने जानकारी अत्याधुनिक प्रविधियुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् ।

क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement