सिजी ब्राण्डको स्विजरल्याण्ड र पेरिस भ्रमण

Advertisement

काठमाडौं । नेपालको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको तर्फबाट आर्थिक वर्ष २०७५/७६ मा उत्कृष्ट विक्री लक्ष्य पुरा गरेर सफल भएको डिलरका ३६ जनालाई आज स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ ।

त्रिभुवन बिमानस्थलमा सिजीका भिपि तथा सिजी ब्राण्डका सेल्स हेड बाट बधाई तथा शुभयात्रा ज्ञापन गरि विदाई गरियो ।

एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता रहेको छ । आफ्ना प्यारा डिलरहरु बिच गहिरो नाता कायम गर्ने उद्देश्यले गरियको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement