वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको ९७ बर्षको उमेरमा निधन

Advertisement

काठमाडौं । वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको ९७ बर्षको उमेरमा निधन भएको छ । पत्रकार कनकमणि दीक्षित ट्वीट गर्दै मदनमणि दीक्षितको निधन भएको खुलासा गरेका छन् ।

पत्रकारिता र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका मदनमणिलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित उनकै घरमा राखिने जनाइएको छ ।

माधवी उपन्यासका लागि २०३९ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उनी २०१४ सालदेखि पत्रकारिता थालेका थिए ।

Advertisement

Advertisement

Advertisement