यस बर्षको हाँस्यब्याङ्य गाइजात्रे कार्यक्रम शुक्रबारदेखि राष्ट्रिय नाचघरमा

Advertisement

काठमाडौं । यस बर्षको गाईजात्रे हाँस्यव्याङ्ग्य कार्यक्रम शुक्रबारदेखि जमलको राष्ट्रिय नाचघरमा सुरु हुने भएको छ । ‘गाईजात्रा महोत्सव, २०७६’नाम दिइएको यो कार्यक्रम शुक्रबार बिहान ११ बजे र शनिबार दिउसो २ बजे तथा साँझ ५ बजे सुरु हुने आयोजकले जनाएको छ ।

हास्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, विष्णु सापकोटा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, पुष्पराज अवस्थी, शशी थापा, राजन थापा र सुशील निरौला लगायतको प्रस्तुति रहने यस कार्यक्रमको लागि टिकट दर २००, ३०० र ५०० तय गरिएको छ । कार्यक्रम साँस्कृति संस्थानले गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement