सिंहदरबारमा मृत भेटिएका नायब सुब्बाको सुसाइड नोट भेटियो

Advertisement

काठमाडौं । मुख्य प्रशासनिक केन्द्र सिंहदरवारको योजनाआयोगको कोठामा मृत भेटिएका नायव सुव्वा बच्चु केशी को सुसाइट नोट प्रहरीले भेटाएको छ । सुसाइट नोटमा के लेखिएको छ भन्ने कुराको जानकारी प्रहरीले दिएको छैन ।

सुसाइट नोटको परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ । परि।वारका सदस्यहरुको रोहवरमा प्रहरीले मुचुल्का उठाई अहिले पोष्ट माटमका लागी शिक्षण अस्पताल महारजगंज पुयाइएको छ ।

Advertisement

Advertisement

Advertisement