बाफियाको पहिलो संसोधन- बैंकर र व्यवसायी छुट्याउने, सञ्चालक र सिइओलाई उमेर हद

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया) संसोधन सम्बन्धी विधेयक मन्त्री परिषदले पास गरेको छ । केहि दिन अघि बसेको मन्त्रीपरिषद बैठकले बाफिया संसोधन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

संसोधनले बैंक तथा वित्तिय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरुलाई उमेर हदको सिमा तोकिएको छ । त्यस्तै, बैंकर र व्यवसायीलाई छुट्याउने व्यवस्था पनि अघि सारिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सञ्चालक र सिइओको उमेर हद तोकेको थियो । त्यसका विरुद्ध बैंकरहरु अदालत गएपछि केन्द्रिय बैंकले बाफिया नै संसोधन गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement