रेणु दाहालको प्रश्न– शालिकरामको आत्महत्या प्रकरणमा मलाई किन गाली ?

Advertisement

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणपछि आफूमाथि सामाजिक सञ्जालमा गालीगलौज भएको भन्दै भरतपुर महानगरपालिकाकी मेयर एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणुले प्रेस विज्ञप्ति जारी गरेकी छन् ।

चितवनमा उत्पन्न परिस्थिति र सामाजिक सञ्जालमा आफूमाथि गालीगलौज गर्ने अपशब्द प्रयोग गर्ने कुराले आफ्नो वैयत्तिक स्वतन्त्रताको मानमर्दन भएको बताएकी छन् । रेणुले जारी गरेको विज्ञप्ति यस्तो छः

Advertisement

Advertisement

Advertisement