नेपाल प्रहरीमा ३८३१ जनाको लागि जागिरको अवसर, खेलाडी हुन चाहनेले पनि आवेदन दिन पाउने

Advertisement

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि तीन हजार ८३१ जनाको दरखास्त आव्हान गरेको छ । प्रहरीले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको हो । सुचनाअनुसार प्रहरी जवानका लागि तीन हजार तीन हजार ५९६ जना र कार्यालय सहयोगी तथा खेलाडी २३५ जनाका लागि दरखास्त आव्हान गरिएको छ। नेपाल प्रहरीको आधिकारिक वेभसाइटमा समेत प्रकाशित सुचनाअनुसार कार्यालय सहयोगीतर्फ विभिन्न खेल विधाका लागि आवेदन दिन सकिने छ । यस्तो छ प्रहरीको सुचनाः

Advertisement

Advertisement

Advertisement