दुई हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

Advertisement

पर्सा । नक्कली भारु नोटको कारोबार गर्ने दुइजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनीहरुलाई प्रहरीले दुई हजार दरको ९५ थान भारुसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नपा २ वैरिया बिर्ता बस्‍ने ३४ वर्षीय दिलिप कुमार शाह र वीरगञ्ज महानगरपालिका दुई छप्कैयाका ४८ वर्षीय जमिल अख्तर रहेका छन्।

उनीहरको जाली भारु लिएर भारतरातको समयमा भारततर्फ जाँदै गरेका थिए।

Advertisement

Advertisement

Advertisement