सिभिल बैंकमा रोजगारीको अवसर, ८ सेप्टेम्बरसम्म आवेदन दिन सकिने

Advertisement

काठमाडौं । सिभिल बैंकले विभिन्न पदका लागि नौ जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको छ । बैंकले प्रादेशिक प्रमुख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश २ का लागि प्रदेश प्रमुख, भैरहवाका लागि दुई जना शाखा प्रबन्धक, धनगढी शाखामा प्रबन्धक र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पाँच जना मागेको छ । सबै पदका लागि अनुभवी कर्मचारी मागिएको छ ।

बैंकको वेभसाइटको करेन्ट भ्याकेन्सीको वेवसाइटमा गई आफ्नो योग्यता, अनुभव र इच्छा अनुसारको पदमा आवेदन दिन सकिनेछ । बैंकले आवेदन दिने म्याद ८ सेप्टेम्बरसम्म रहेको जनाएको छ ।

civil-bank

Advertisement

Advertisement

Advertisement