नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौं–४, बालुवाटारमा ८२ औं शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले शाखा उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीच शाखाको उद्घाटन गरिएको हो ।

काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित रहेको छ ।

Advertisement

Advertisement

Advertisement