सन नेपाल लाइफले गर्यो कैलाली र कञ्चनपुरमा बीमा जागरण तथा अभिकर्तालाई सम्मान कार्यक्रम

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कम्पनीका अभिकर्ताहरु र स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवनबीमाको महत्ववारे प्रकाशपार्नु भएको भएको थियो ।

Advertisement

Advertisement

Advertisement