सानिमा बैंकका सेयरधनीलाई २१ प्रतिशत लाभांश, नगद र सेयर कति ?

Advertisement

काठमाडौं । सानिमा बैंकका लगानीकर्ताले २१ प्रतिशत लाभांश पाउने भएका छन् । भदै १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २१.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले कुल लाभांशको ११.०५२६ प्रतिशत नगद लाभांश दिने छ भने १० प्रतिशत बोनस सेयर दिनेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि सानिमाका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement