कामना सेवाको ९९औं शाखा कार्यालय नवलपरासीको सुस्तामा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले नवलपरासीमा रहेको सुस्ता गाउँपालिकावडा नं. ०१ स्थित बरुवामामा ९९औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकले स्थानीयको वित्तिय आवश्यक्तालाई ध्यानमा राखेर शाखा विस्तार गरेको हो ।

कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी थरुनी, वडा अध्यक्ष अशोककुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरिप्रसाद लम्साललगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement