गोदरेजले ल्यायो 'फ्रि कपल ट्रिप टु बाली' अफर

Advertisement

काठमाडौं । एक विश्वसनीय ब्राण्ड गोदरेज अप्लाएन्सेस जसले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न ‘फ्रिकपल ट्रिप टु बाली’ अफर ल्याएको छ । ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याउन गोदरेजले योे योजना ल्याएको हो । यो योजनाअन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथैलक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सकिनेछ ।

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि गोदरेज स्पेस कस्टोमरको नाम स्पेस मोडल नम्बर स्पेस सिरियल नम्बर स्पेस एड्रेस टाइप गरि पठाउन सकिनेछ। यो योजनाअन्र्तगत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बालीजाने अवसर प्राप्तगर्न सक्नुहुनेछ साथै ए।सी।को खरिदमा फ्रि जडान गरिनेछ ।

गोदरेजले ल्याएको यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको सिजी डिजिटल आउट्लेटहरुमा उपलव्ध छ ।

Advertisement

Advertisement

Advertisement