ज्योति विकास बैंकले सिप्रदी अर्थमुभर्सबाट सिफारिस प्राप्त ग्राहकलाई ७० प्रतिशतसम्म कर्जा दिने

Advertisement

काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थमुभर्सबीच मंगलबार सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायबमहाप्रबन्धक सुशीलकुमार शर्मा तथा सिप्रदी अर्थमुभर्सको तर्फबाट कम्पनीका नायबमहाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अन्तर्गत सिप्रदी अर्थमुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंक मार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्नेछन् ।

 

Advertisement

Advertisement

Advertisement