महालक्ष्मी विकास बैंकको नयाँ शाखा कोटेश्वरमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकको कोटेश्वरमा नयाँ शाखा खोलेको छ।

शाखाको उद्घाटन राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्टले गरेका छन्। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र संचालक राजेशकुमार रौनियार समेत थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लामिछानेले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई संबोधन गर्न शाखा विस्तार अघि बढाएको बताएका छन् ।

उनले बैंकको सेवालाई अझै परिमार्जित गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए।

Advertisement

Advertisement

Advertisement