ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि प्रवेश निषेध, प्रतिकार गर्ने चेतावनी

Advertisement

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि प्रवेश निषेध गरिएको छ । सत्तारुढ नेकपाको युवा संगठनका तर्फबाट तत्कालिन वाइसिएल अध्यक्ष सरोज यादवले विज्ञप्ति निकालेर शाहीलाई धनुषामा पनि प्रवेश निषेध गरिएको घोषणा गरेका हुन् ।

उनले पर्यटन मन्त्री योगेश भट्टराई माथी दुव्र्यवहार गरेको, परिवर्तन बिरोधी हर्कत गरेको लगायतका आरोप लगाउँदै धनुषामा प्रवेश निषेध गरेका हुन् । जबरजस्ती धनुषा प्रवेश गरेमा प्रतिकार गर्ने चेतावनी पनि उनले दिएका छन् ।

Advertisement

Advertisement

Advertisement