स्वतन्त्र निर्माण कालिगढ संघको दोश्रो साधारण सभा सम्पन्न

Advertisement

काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघले दोश्रो साधारण सभा सम्पन्न गरेको छ । संघले सोमबार संघका अध्यक्ष रामशरण वरुवालको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जगदम्बा स्टिल्स प्रालिका मेनेजर पदम प्रसाईले ग्रहण गरेका थिए । उक्त संघका सचिव रामकृष्ण
बखुन्डेले प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संघका कोषाध्यक्ष सत्यराम सुकभडले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

जगदम्बा स्टिल्सका मेनेजर सुदिन मानन्धरले राइनो ५०० एचडीको बारेमा जानकारी गराएका थिए । इन्द्रायणी हार्डवेयरका गोपाल स्याभा तथा संघका सदस्य वृmष्ण प्रसाद कर्माचार्यले समेत बालेका थिए । भक्तपुर हार्डवेयर, ख्वप मीनी हार्डवेयर, रिद्धि सिद्धि सिमेन्टका प्रतिनिधिको समेत उपस्थिति रहेको सो कार्यक्रममा संघका सदस्यहरुको पनि व्यापक सहभागिता भएको थियो ।

Advertisement

Advertisement

Advertisement