मुक्तिनाथ विकास बैंकको बाढीपीडितलाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भदौ ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका वडा नं ६, मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको छ । बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुलस हयोग गरेको हो ।

उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको क्षतीभएको छ । बाढीपीडितलाई सहयोग गर्नेमा यस विकास बैंक सबैभन्दापहिलो संस्था रहेको बैंकले जनाएको छ । हालै मात्रमुक्तिनाथविकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Advertisement

Advertisement

Advertisement