भृकुटीमण्डपमा जारी धागो तथा कपडा मेलाको झलकहरु

yarn_and_textile_expo_Gokarna_bista_1

काठमाडौं । नेपाल धागो उत्पादक संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी धागो तथा कपडासम्वन्धी मेलाका केही झलकहरु । मेलमा शुक्रबार श्रम मन्त्री गोकर्ण विष्ट पनि सहभागी भए । नेपाली धागो तथा कपडा उद्योगको प्रवद्र्धनका लागि आयोजना गरिएको मेलामा फेशन शो पनि हुँदै आएको छ । तस्विरः द्धारिका काफ्ले