सिभिल क्यापिटल र भायनेट कम्युनिकेशनबीच सम्झौता

Advertisement

काठमाडौं । सिभिल क्यापिटल मार्केट र भायनेट कम्युनिकेशन प्रालि बीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई भायनेटको इन्टरनेट सेवामा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुशील महर्जन र भायनेट कम्युनिकेशनका उपाध्यक्ष शाहिन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement