यी हुन बैंक ह्याक प्रकरणमा पक्राउ परेकाहरु १२ जना

Advertisement

काठमाडौं । नेपाल प्रहरीको महानगरिय अपराध महाशाखाले कृषि विकास बैंक ह्याक प्रकरणमा १२ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । तिमध्ये उनीहरुले कमिसनको लोभमा ह्याकरलाई सघाएका थिए । ह्याक गरि निकालिएको पैसाको १० देखि ३५ प्रतिशत कमिसन राखेर बाँकी पैसा भने हुण्डी मार्फत भारत पठाउने गरेका थिए । कृषि विकास बैंकको ४ करोड ७३ लाख ९६ हजार ह्याक प्रकरणमा पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । पक्राउ परेका १२ जनामध्ये ३ जना रसुवा र २ जना कैलालीका रहेका छन् ।
लवाङ तामाङ, नुवाकोट मेघाङ ४,
लक्ष्मी तामाङ, रसुवा नौकुण्ड ५,
संजय घले, तारकेश्वर २, काठमाडौं ।
निर्मला तामाङ, नौकुण्ड ५ रसुवा,
निमा तामाङ, नौकुण्ड ५ रसुवा
पुष्पराज खड्का, हरिवन २ सर्लाही
विद्या सागर लामिछाने, दोर्दी ३ लमजुङ,
श्रवण कुमार श्रेष्ठ, भानु ९ तनहुँ
सुनिता श्रेष्ठ, ठिमी ४ भक्तपुर
शुबन्कर पञ्जा, कलकत्ता भारत
चन्द्र बहादुर बुढा, भजनी १ कैलाली
विजय शाह, भजनी ३ कैलाली

Advertisement

Advertisement

Advertisement