नेपाल एसबिआई बैंकका लगानीकर्तालाई १६.८४ प्रतिशत लाभांश, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंकका लगानीकर्ताले १६.८४ प्रतिशत लाभांश पाउने भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७५।७६ सालको नाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

बैंकका लगानीकर्ताले ६ प्रतिशत बोनस सेयर पाउनेछन् भने १०.८४ प्रतिशत नगद लाभांश पाउनेछन् । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement