सनराइज बैंकको मानव सेवा आश्रमलाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । सनराइज बैंकले १२औं वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाखुसीस्थित मानव सेवा आश्रममा उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सो कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई रु। २५ हजार बराबरको चेक प्रदान गरेकी हुन् ।

Advertisement

Advertisement

Advertisement