यसरी ‘थुतुनो’ बिगारी बिगारी किन सँगै बस्नुपर्यो नेताजी ? (फोटो फिचर)

Advertisement

काठमाडौं । माथिको तस्विर मंगलबारबाट सुरु भएको गैरआवासीय नेपाली विश्व सम्मेलनको पहिलो दिनको पहिलो सत्रको झलक हो । उक्त सत्रमा बोल्न आमन्त्रित गरिएको एक जना बहालवाला अर्थमन्त्री युवराज खतिवडा र अर्का पूर्वअर्थमन्त्री रामशरण महत हुन् ।

एकले अर्कालाई पटक्कै नरुचाउँदा नरुचाउँदै पनि सम्मेलनमा एउटै कार्यक्रमको एउटै मञ्चमा सँगै बस्न बाध्य भएका खतिवडा र महतको चेहेरा हेर्दा नै उनीहरुबीचको अरुची प्रष्ट झल्काइरहेको छ । कार्यक्रममा बसिन्जेल पनि सामान्य औपचारिकताबाहेक कुनै संवाद नगरेका खतिवडा र महत एकले अर्कोलाई गन्दैनन् र आफू बढि विज्ञ भएको दावी गर्दछ ।

साथमा सम्मेलन उदघाटनदेखि पहिलो र दास्रो सत्रका थप तस्विरहरुः (तस्विर स्रोतः द्धारिका काफ्ले)



          

Advertisement

Advertisement

Advertisement