एभरेष्ट बैंकका नयाँ सीईओ नेगीले सम्हाले कार्यभार

Advertisement

काठमाडौं । एभरेष्ट बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत नागेन्दर कुमार नेगीले कार्यभार सम्हालेका छन् । सोमेश्वर सेठ आफ्नो कार्यकार पुरा गरि फर्केपछि बैंकले नेगीलाई सिइओ नियुक्त गरेको थियो । नेगीले बिहिबारबाट कार्यभार सम्हालेको बैंकले जनाएको छ । बैंकले नेगीलाई स्वागत तथा सेठलाई विदाईको कार्यक्रम केहि समय अघि नै गरिसकेको थियो ।

Advertisement

Advertisement

Advertisement