नवलपरासीमा ढकतराजु जाँच गर्दै अनुगमन टोली

Advertisement

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम–६ पोखरापालीमा सञ्चालित गल्ला भण्डारको ढकतराजु जाँच गर्दै अनुगमन टोली । घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय नवलपरासी र गुणस्तर तथा नापतौल कार्यालय बुटवलसहितको टोलीले अनुगमन गर्दै ।

Advertisement

Advertisement

Advertisement