‘सिजीसँग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसँग’ योजनामा दुई जोडीलाई थाइल्याण्ड घुम्ने मौका

Advertisement

काठमाडौं । यस बर्षका प्रमुख चाडपर्वलाई लक्षित गरी इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले सञ्चालन गरेको ‘सिजीसँग उत्साह उमंग थाइल्याण्ड जाउ परिवारसँग’ योजनाको पहिलो चरणको नजिता सार्वजनिक गरिएको छ ।

सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी गोलाप्रथामार्फत ननिजा निकालिएको हो । भदौ २० गतेदेखि लागू गरिएको यो योजनामा सिजी ब्राण्डको प्रत्येक होम एप्लायन्सको खरिदमा आकर्षक उपहारहरु राखिएको थियो ।

सिजी ब्राण्डले असोज १६ गते गरिएको गोलाप्रथामा सुनसरी खनारका भरत साह (९८१०५२८९८६) र गोदावरीका कुमार लामा (९८६११७०२६२)ले जोडीसहित थाइल्याण्ड जाने अवसर प्राप्त गरेको जनाएको छ । कम्पनीको अनुसार यो योजना सीमित अवधिको लागि बाँकी रहेको छ ।

Advertisement

Advertisement

Advertisement