आयो तिहार ! सयपत्री फूलका सुन्दर तस्विरहरु (फोटो फिचर)

Advertisement

यो बर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सयपत्री फूलले भरिभराउ भएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणले सिंगारिएको विमानस्थल र सडक किनारमा रोपिएका सयपत्रीका बोटहरुले निकै सुन्दरता थपेको छ ।

दशैंअघि आफू काम विशेषले धनगढी जाँदा जताततै फोहोर देखेका अमृत भण्डारी मंगलबार विमानस्थलबाट निस्कदा आश्चर्यमा परे । यही तरिकाले सबैतिर विकासका गतिविधि हुने हो भने १० वर्षमा मुलुक धेरै सुधार हुने उनको विश्वास छ । केही दृश्यहरुः तस्वीर स्रोतः द्धारिका काफ्ले

[caption id="attachment_146420" align="alignnone" width="900"] [/caption]











Advertisement

Advertisement

Advertisement