स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइयो

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या आएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ ।

प्रधानमन्त्री ओली आए पनि अस्पतालले भने यस विषयमा कुनै जानकारी बाहिर सार्वजनिक गरेको छैन् । मिर्गौला तथा अन्य परीक्षण गरेर फर्किएका ओलीले कही समयअघि सिंगापुर गएर प्लाज्माफेरेसिस गराई फर्किएका थिइ ,

ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनी पटक पटक दिल्ली, थाइल्यान्ड र सिंगापुर तथा स्वदेशीका केही अस्पतालमा नियमित फलोअपमा लागि जानेगगरेका छन् ।

Advertisement

Advertisement

Advertisement